महिला आवाज साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला आवाज साकोस मकवानपुरमा स्क्यान तथा प्रोवेसन सुपरिवेक्षण सम्पन्न 

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट महिला आवाज साकोस  मकवानपुर गढी गाँउपालिका २, शिखरकटेरी मकवानपुरको स्क्यान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन नियमित स्थलगत सुपरिवेक्षण पौष १४ गते सम्पन्न भएको छ । 

स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय अवस्था, सदस्यता, सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धमा नीतिगत अवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरुको  निरीक्षण गर्दै सुधारका क्षेत्रमा आवश्यक सुझाव पेश गर्दै सम्पन्न गरिएको हो । 

संस्थाको व्यवस्थापक बाटु कुमारी योञ्जनले नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको सदस्य सम्वन्ध विकास, आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको बाताउनु भयो । स्थलगत सुपरिवेक्षणका अन्तमा संस्थाका अध्यक्ष शान्ति स्यांगतानले यस कार्यक्रमबाट संस्थाको नीति निर्माण अद्यावधिक गर्न, सुशासन कायम गर्न सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर सुपरिवेक्षण र मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट हालसम्म संस्था सुधारमा प्रभावकारी मार्गदर्शन प्राप्त गरेको तथा संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन टीम सक्रिय रहने बताउनु भयो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत सोविता मैनाली र अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठले गर्नु भएको हो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप