मकवानपुर स्थित जनछहारी स्वावलम्वन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुर स्थित जनछहारी स्वावलम्वन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट जनछहारी स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था लि. बकैया गाउपालिका,७ भिरकोट मकवानपुरको स्क्यान अन्तर्गत पहिलो निरिक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण पौष २० गते सम्पन्न भएको छ । 

संस्थाको वित्तीय  कानुनी जोखिमको अवस्था, वित्तिय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका विषयमा स्थलगतका क्रममा सुपरिवेक्षण गरिएको थियो । नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तिय स्वस्थता विकास गर्न, जोखिम न्यूनीकरण गर्न, आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको व्यवस्थापक हिरा घलानले बताउनुभयो  ।

सञ्चालक समिति सदस्यहरु, जोखिम सुपरिवेक्षण कार्यदल तथा व्यवस्थापनको सहभागिताका सञ्चालन भएको स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाका अध्यक्ष हिरा महतले यस कार्यक्रमबाट संस्थाको वित्तीय सूचक सुधार , नियामकीय व्यवस्थाको अद्यावधिक गर्न, सुशासन कायम गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । 

नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने बताउनु भयो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप