ईटहरी स्थित महिला साकोसको स्क्यान परीक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
  ईटहरी स्थित महिला साकोसको स्क्यान परीक्षण सम्पन्न

सुनसरी । ईटहरी स्थित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड द्वारा पौष २४ गते स्क्यान परीक्षण सम्पन्न भएको छ ।

स्क्यान परीक्षणका क्रममा सहकारीको सफ्टवेयर प्रणाली भित्रको आन्तरिक नियन्त्रण व्यवस्था तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको थियो । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड अनुसार नियामकीय अनुकूलन योजना विकास गर्ने विषयमा समेत छलफल गर्दै आवश्यक पृष्ठपोषण प्रदान गरेको जनाइएको छ ।

संस्थाकी अध्यक्ष मुना प्रसाईंले आगामी दिनमा सदस्य पहिचान फाराम तथा नयाँ ऋण लगानी प्रक्रियामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य रूपमा लागू गर्दै जाने र नियामकीय अनुकूलन योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप