ऋण उपसमितिको क्षमता विकास तालिम काठमाडौंमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण उपसमितिको क्षमता विकास तालिम काठमाडौंमा सम्पन्न

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा “ऋण उपसमितिको क्षमता विकास तालिम”  पौष २४ गते बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा सम्पन्न भएको छ।

सहकारी संघ–संस्थामा कार्यरत ऋण उपसमितिका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ऋण नीति तथा प्रक्रिया, कानुनी व्यवस्था, ऋण लगानीका आधारभूत सिद्धान्त, ऋण जोखिम व्यवस्थापन, ऋण वर्गीकरण, पोर्टफोलियो व्यवस्थापन, ऋण सदुपयोगिता अनुगमन तथा धितो मूल्यांकनसम्बन्धी विषयहरूमा प्रशिक्षण भएको थियो।

तीनवटा सत्रमा सञ्चालन भएको तालिमको पहिलो सत्रमा नेफ्स्कूनका कानुनी परामर्शकर्ता शिव अधिकारीले ऋण नीति,प्रक्रिया,कागजात,र प्रतिवेदनका बारेमा ऋण,ऋणी, साक्षी र जमानी सम्बन्धी कानूनी व्यवस्था, ऋण लगानीका आधारभूत सिद्धान्त, ऋण लगानी प्रक्रिया र कागजात, ऋण उपसमितिको भुमिका र प्रतिवेदनका बारेमा प्रशिक्षण गर्नु भएको थियो । नेफ्स्कून प्राचार्य बल्लभ तिमल्सिनाले ऋणको पुर्व विश्लेषणका बारेमा छअ को विश्लेषण गर्नुभएको थियो भने धितो मूल्यांकनकर्ता तथा प्रशिक्षक रण माकले धितो मुल्यांकन तर्फ धितो मुल्यांकनका आधारहरु तथा विधि,धितो मुल्यांकनमा हेर्नु पर्ने आवश्यक कागजातका बारेमा सकजीकरण गर्नु भएको थियो । 

५० भन्दा बढी सहभागी रहेको तालिमप्रति सहभागीहरूले प्रस्तुत विषयवस्तु अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। सहभागीहरूका अनुसार तालिमले सहकारी क्षेत्रमा ऋण प्रवाह तथा व्यवस्थापन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप