भद्रावती साकोस काठमाडौको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 भद्रावती साकोस काठमाडौको स्क्यान सम्झौता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न 

काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनबाट भद्रावती बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौ महानगपालिका ३२, कोटेश्वरको स्क्यान तथा प्रोवेसन सम्झौता तथा स्क्यान अन्र्तगत पहिलो निरिक्षण र प्रोवेसन स्थलगत सुपरिवेक्षण पौष २९ गते सम्पन्न भएको छ । 

संस्थाको  वित्तीय  कानुनी जोखिमको अवस्था, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासन जोखिमका विषयमा स्थलगतका क्रममा सुपरिवेक्षण गरिएको थियो । स्थलगतका क्रममा संस्थाका व्यवस्थापक पदम श्रेष्ठले नेफ्स्कूनले संस्थाको हालका नियामकीय परिवर्तनका विषयबस्तु समेत सूचकका रुपमा समावेश गरी स्क्यान कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै नेफ्स्कूनको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तीय स्वस्थता विकास गर्न, जोखिम न्यूनीकरण गर्न, आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको बताउनुभयो  ।

संस्थाका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरु र व्यवस्थापनको सहभागितामा स्क्यान सम्झौता  सम्पन्न भएको थियो भने स्थलगत सुपरिवेक्षणका क्रममा संस्थाका अध्यक्ष जय बहादुर खड्काले यस कार्यक्रमबाट संस्थाको वित्तीय सूचक सुधार, नियामकीय व्यवस्थाको अद्यावधिक गर्न, सुशासन कायम गर्न, सदस्यहरुको विश्वास तथा संरक्षणमा सहयोग पुगेको तथा निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो । नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट संस्थाको निरन्तर विकासमा साकोसको सञ्चालक र व्यवस्थापन सदैव सक्रिय रहने प्रतिवद्धता भयो ।

स्क्यान कार्यक्रमका सम्झौता संस्थाका व्यवस्थापक पदम श्रेष्ठ, उपाध्यक्ष नरबहादुर श्रेष्ठ, कोषाध्यक्ष, तथा अन्य सदस्यहरु, व्यवस्थापन कर्मचारीहरुको रोहवरमा सम्झौता पत्रमा  नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष जयबहादुर खड्काको हस्ताक्षरमा सम्पन्न भएको थियो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप