राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी दर्ता तथा अभिलेखीकरण कार्यक्रम चितवनमा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा पौष २८ गते चितवन सदस्य सेवा कार्यालयको सभाहलमा सम्पन्न भएको छ । 

कार्यक्रममा चितवन जिल्लाका ३० भन्दा भढी साकोसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण प्रक्रिया सम्बन्धी  आवश्यक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून सदस्य सेवा चितवन प्रमुख यमकला सुबेदीले गर्नुभएको थियो । दर्ता प्रक्रियाको महत्व, दर्ता प्रक्रियाको लागी आवश्यक कागजात, र अभिलेखीकरण गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे प्रयोगात्मक प्रशिक्षण दिईएको थियो ।

कार्यक्रमको व्यवस्थापन चितवन सदस्य सेवा कार्यालयले गरेको थियो भने कार्यक्रमले सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरण गर्नको लागी सहजता हुनुको साथै नियमनको दायराभित्र ल्याउन र सहकारी क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप