नवलपुरको कावासोतीमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपुरको कावासोतीमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी दर्ता तथा अभिलेखीकरण कार्यक्रम चितवनमा नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा पौष २९ गते कालीगण्डकी साकोसको सभाहल कावासोतीमा सम्पन्न भएको छ ।  

कार्यक्रममा नवलपुर जिल्ला बचत सघका अध्यक्ष बद्रीनाथ नेपाल र नवलपुर जिल्लाका १५ वटा  बढी साकोसका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण प्रक्रिया सम्बन्धी  आवश्यक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून सदस्य सेवा चितवन प्रमुख यमकला सुबेदीले गर्नुभएको थियो । दर्ता प्रक्रियाको महत्व, दर्ता प्रक्रियाको लागी आवश्यक कागजात, र अभिलेखीकरण गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे प्रयोगात्मक प्रशिक्षण दिईएको थियो ।

कार्यक्रमको व्यवस्थापन चितवन सदस्य सेवा कार्यालयका कर्मचारी  केदार अधिकारी र सन्तोष अधिकारीले गर्नु भएको थियो । कार्यक्रमले सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरण गर्नको लागी सहजता हुनुको साथै नियमनको दायराभित्र ल्याउन र सहकारी क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप