गृहिणी सेवा साकोस स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
   गृहिणी सेवा साकोस स्क्यान कार्यक्रममा आबद्ध 

काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा चन्द्रागिरी नगरपालिका  वडा नं  नैकापमा रहेको  गृहिणी सेवा वचत तथा ऋण सहकारी संस्था लि. स्क्यान कार्यक्रममा  पौष ३० गते आबद्ध  भएको छ । 

नेफ्स्कूनको स्क्यान कार्यक्रमले संस्थामा सृजना हुने वित्तिय जोखिम ,कानुनी जोखिम, सञ्चालन तथा सुशासन जोखिम ,ऋण जोखिम, तरलता जोखिम र बजार जोखिम न्यूनिकरणमा योगदान  गर्नुको साथै सुरक्षित संस्थाको प्रात्याभूती हुनेमा संस्थाका अध्यक्ष शोभा भट्ट गौतमले बताउनु भयो । आवद्धता संगै  संस्थाको नियमित निरिक्षण अनुगमन कार्य बाट संस्थाको उचाई वृद्धिहुने अपेक्षा रहेको छ । 

संस्थाका व्यवस्थापक पुनम बराल संस्था थप सुरक्षित, संस्थागत सुदृढीकरण र संरक्षणमा कार्यगर्ने कुरामा प्रतिवद्ध हुनुहुन्छ । अन्तमा सदस्यको वित्तिय सुरक्षा नै हाम्रो चाहाना भएकोले यस कार्यक्रम मार्फत जोखिम न्यूनिकरण गरि संस्था थप शशक्त हुने अपेक्षा व्यक्त गर्नुहुन्छ । संझौता संस्थाका अध्यक्ष, सचिव ,कोषध्यक्ष, इन्चार्ज र व्यवस्थापन प्रमुखहरुको रोहवरमा भएको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप