कीर्तिपुर स्थित किपु साकोसको प्रोवेसन तथा स्क्यान सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 कीर्तिपुर स्थित किपु साकोसको प्रोवेसन तथा स्क्यान सुपरिवेक्षण सम्पन्न

काठमाडौं। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा किपु बचत तथा ऋण सहकारी संस्था लि. कीर्तिपुर नगरपालिका–३, समल, काठमाडौंको स्क्यान कार्यक्रम अन्तर्गत पहिलो निरीक्षण तथा प्रोवेसन सम्बन्धी स्थलगत सुपरिवेक्षण पौष ३० गते सम्पन्न भएको छ।

संस्थाको स्क्यान प्रतिवेदनका आधारमा जोखिम विवरण (प्रोफाइल) तयार गर्दै वित्तीय कानुनी जोखिम, वित्तीय जोखिम, बजार जोखिम तथा सुशासनसम्बन्धी विषयहरूमा स्थलगत रूपमा सुपरिवेक्षण गरिएको थियो। नेफ्स्कूनको स्तरीकरण कार्यक्रम अन्तर्गत हुने नियमित सुपरिवेक्षणले संस्थाको वित्तीय स्वस्थता विकास, जोखिम न्यूनीकरण, आन्तरिक सुदृढीकरण तथा व्यवसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको सहायक ऋण अधिकृत रश्मिला महर्जनले जानकारी दिनुभयो।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनालीद्वारा सम्पन्न स्थलगत सुपरिवेक्षण कार्यक्रममा साकोसका सञ्चालक समिति पदाधिकारी, सदस्यहरू तथा व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण महर्जनले स्क्यान तथा सुपरिवेक्षण कार्यक्रमबाट संस्थाको वित्तीय सूचक सुधार, नियामकीय व्यवस्थाको अद्यावधिक, सुशासन प्रवर्द्धन तथा सदस्यहरूको विश्वास र संरक्षणमा सकारात्मक योगदान पुगेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि निरन्तर मार्गदर्शनको अपेक्षा व्यक्त गर्नुभयो।

नेफ्स्कूनको नियमित सुपरिवेक्षण मार्फत संस्थाको निरन्तर विकासका लागि साकोसको सञ्चालक समिति र व्यवस्थापन सधैं सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप