जनकपुरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी दर्ता तथा अभिलेखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी दर्ता तथा अभिलेखीकरण कार्यक्रम सम्पन्न

जनकपुर  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) जनकपुर  सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी दर्ता तथा अभिलेखीकरण कार्यक्रम जनकपुरमा पौष २९ गते सम्पन्न भएको छ ।  

कार्यक्रममा धनुषा  जिल्लाका २५ वटा सहकारी संस्थाबाट ३० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण प्रक्रिया सम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून सदस्य सेवा कार्यालय जनकपुरका प्रमुख राजेन्द्र ढकाल र  सहजकर्ता रम्भु पंडितले गर्नुभएको थियो । दर्ता प्रक्रियाको महत्व, आवश्यक कागजात, र अभिलेखीकरण गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमको व्यवस्थापन जनकपुर  सदस्य सेवा कार्यालयले गरेको थियो भने कार्यक्रमले सहकारी संस्थाहरूलाई नियमनको दायराभित्र ल्याउन तथा सहकारी क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप