मिलिजुली कालिञ्चोक साकोसद्वारा भावी नेतृत्वका लागि फिट एण्ड प्रपर टेष्ट सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसद्वारा भावी नेतृत्वका लागि फिट एण्ड प्रपर टेष्ट सम्पन्न

दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले भावि सञ्चालकहरुको छैठौ क्षमता बिकास तालीम एवं फिट एण्ड प्रपर टेष्ट माघ १७ गते सम्पन्न गरेको छ । 

चरिकोट, दोलखा सहकारी क्षेत्रमा सुशासन र सक्षम नेतृत्व निर्माण गर्ने उद्देश्यका साथ दोलखाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले दुई दिने विशेष क्षमता विकास तालिम सम्पन्न गरेको छ। माघ १६ र १७ गते आयोजित  फिट एण्ड प्रपर टेष्ट मा संस्थाका ५३ जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले यस्तो तालिम नेपालमा मिलिजुली कालिञ्चोक साकोसले नै पहिलोपटक सुरुवात गरेको दाबी गर्नुभयो। उहाँले सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि नेपाल राष्ट्र बैंक, सहकारी विभाग तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरण जस्ता निकायले यस्तो किसिमको फिट एण्ड प्रपर टेष्ट लाई सबै सहकारी संस्थाहरूमा अनिवार्य लागू गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिमको सहजीकरण नेफ्स्कून तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सीनाले गर्नुभएको थियो। संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रमको समापन समारोह बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन र समापन दुवै सत्रको अध्यक्षता संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले गर्नुभएको थियो।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप