सिटी भिलेज साकोसका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिटी भिलेज साकोसका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न

काठमाडौं । सिटी भिलेज बचत तथा ऋण सहकारी संस्था लि., न्यूरोड काठमाडौँको सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास तालिम माघ १६ गते सम्पन्न भएको छ । 

सिटी भिलेज साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मकवानपुरको मार्खुमा सञ्चालित एक दिवसीय तालिममा साकोसका शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन र सहजकर्ता सहित ३३ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष निर्मलहरि आचार्यले प्रभावकारी रुपमा संस्था सञ्चालनका लागि तालिम आवश्यक रहेको बताउँदै सिकाईलाई निरन्तरता दिन सकेमा मात्रै संस्थालाई पारदर्शि रुपमा सञ्चालन गर्न सकिने स्पष्ट पार्नुभयो। तालिम प्रभावकारी रहेको र तालिममा सिकेका कुरालाई कार्ययोजना बनाए अनुरुप कार्यान्वयन गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एक दिवसीय तालिममा सम्पूर्ण पदाधिकारी, कर्मचारी तथा सदस्यहरुको उत्साहजनक र क्रियाशील सहभागिता रहेको थियो । तालिममा संस्थामा तत्काल गनुपर्ने कार्यहरुलाई सूचिबद्घ गरि कार्य योजना तयार गरिएको थियो । तालिमको सहजीकरण संघका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप