नेफ्स्कूनको स्क्यान कार्यक्रममा चितवनका दुई साकोस आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको स्क्यान कार्यक्रममा चितवनका दुई साकोस आबद्ध

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं लि. (नेफ्स्कून) ले सहकारीहरुको लागि ल्याएको नियमित निरिक्षण अनुगमन (स्क्यान) कार्यक्रममा चितवनको श्री उदय साकोस कालिका नगरपालिका र फिस्लिङ्ग बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ०९, दारेचोस्क्यान कार्यक्रममा माघ १८ गते आबद्ध भएका छन् । 

उदय साकोसका सचिव रिता श्रेष्ठ, ब्यवस्थापक साधना श्रेष्ठ, नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिना चितवन सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता सन्तोष अधिकारीको रोहबरमा प्रथम पक्ष संघको तर्फबाट सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष बाट अध्यक्ष होेमनाथ घिमिरेको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

संघले संघरसंस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न, स्तरीकरण कार्यक्रम एक्सेस, प्रोवेसन तथा कब्र्स गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, व्यवस्थापकीय क्षमता विकास, स्वनियमन सक्षमता विकासको लागि नयाँ परिमार्जन कार्यक्रम स्क्यान ल्याएको हो ।

फिस्लिङ्ग साकोसका अध्यक्ष गोवर्धन अधिकारी संघका सदस्य सेवा विभागिय प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षर नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका व्यवसाय अधिकृत यमकला सुवेदीको रोहबरमा सम्झौता कार्यक्रम सम्पन्न भउको थियो । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ ले प्रदान गरेको कानुनी आधारअनुसार सम्पन्न सम्झौतामार्फत सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने व्यवस्था गरिएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप