नेतृत्व दृष्टिकोणमा रूपान्तरणः नयाँपाटी साकोस अन्तर्राष्ट्रिय नेतृत्व सिद्धान्तमा आधारित प्रशिक्षणबाट प्रेरित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेतृत्व दृष्टिकोणमा रूपान्तरणः नयाँपाटी साकोस अन्तर्राष्ट्रिय नेतृत्व सिद्धान्तमा आधारित प्रशिक्षणबाट प्रेरित

काभ्रेपलाञ्चोक । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. को नेतृत्व टिमले लीडरशिप बूटक्याम्पबाट द लीडरशिफ्टको सिद्धान्तमा आधारित रूपान्तरणकारी प्रशिक्षण प्राप्त गरेका छन् ।

माघ १६ देखि १८ सम्म काभ्रेपलाञ्चोकको बल्थलीमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको समुद्घाटन संस्थाको अध्यक्ष श्याम कृष्ण श्रेष्ठको अध्यक्षतामा संस्थाका प्रमुख सल्लाहकार गौतम खनालको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिले बूटक्याम्प केवल ज्ञान साट्ने फोरम होइन, एउटा संकल्पको सुरुवात हुने र नयाँपाटी साकोसका नेताहरूमा असाध्यै उत्सुकता, सिक्ने इच्छा र आफूलाई परिवर्तन गर्ने साहस देखेको कुरामा जोड दिदैँ  नेतृत्वमा म को सट्टा हामी को स्वर बलियो हुने साथै के भयो को सट्टा के सम्भव को चिन्तन हुने र समस्याको सट्टा सम्भावनाको दृष्टि विकसित हुदैँ  यिनै नयाँ मानसिकताले संस्थालाई अगाडि बढाउने कुरामा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र उच्च व्यवस्थापन सहित २४ जनाको सहभागीता रहेको थियो । 

सहभागीहरूले यस कार्यक्रमलाई संस्थाको मानव संशाधन विकासको एक महत्वपूर्ण ईंटा भएको बताउँदै हाम्रो नेतृत्व टिमले प्राप्त गरेको यो अद्यावधिक ज्ञान र कौशलले हाम्रो संस्थालाई नयाँ सीप र गति प्रदान गर्नेछ । हामी सेवा गुणस्तर, रणनीतिक योजना र साझेदारहरूप्रतिको मूल्य सिर्जनामा यसबाट ठूलो फाइदा लिने र प्रशिक्षणलाई अत्यन्त प्रेरणादायी र व्यवहारिक बताउँदै, पुरानो सोचाई र व्यवहार परिवर्तन गर्ने चुनौती र अवसर दुवैबारे गहन चिन्तन गर्न पाएको उल्लेख गर्नुभएको छ  ।  समूहमा कार्य गर्दा सशक्तिकरण, नवाचारलाई प्रोत्साहन र दीर्घकालीन वृद्धिमा ध्यान केन्द्रित गर्ने महत्व मनमा बसेको र बूटक्याम्पबाट प्राप्त ज्ञान र सिकाइलाई संस्थाको रणनीतिक योजनाहरूमा समेट्ने, टोली प्रबन्धन प्रक्रियामा एकात्मकता ल्याउने  र संस्थालाई एउटा निरन्तर सिक्ने र अनुकूलन गर्ने संगठन बनाउने संकल्प सहित कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमको सहजीकरण संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप