ऋण उपसमितिको क्षमता विकास तालिम पोखरामा  सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण उपसमितिको क्षमता विकास तालिम पोखरामा  सम्पन्न

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा दुइ दिवसीय ऋण उपसमितिको क्षमता विकास तालिम माघ २३ गते सम्पन्न भएको छ ।
 
पोखरा दिप सागर होटल, पोखराको सभालहमा माघ २२ र २३ गते २६ साकोसका ऋण उपसमिति संयोजक तथा सदस्य÷व्यवस्थापक÷कमचारी गरी  ३६ भन्दा बढीको सहभागीता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का सञ्चालक तथा पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उप समितिका संयोजक कमला देवी गिरीले गर्नुभएको थियो । 

तालिमको औचित्य तथा शुभकामना दिने क्रममा सहकारी सस्थाहरुलाई संघले आवश्यकता र समय सापेक्ष निशुल्क तथा श सुल्क तालिम प्रदान गर्ने गरेकोले तालिमको भरपुर उपभोग गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो भने संघको बारेमा विभिन्न सञ्चार माध्यमको भ्रममा नपरी संघको नियमित कारोबार गर्न र संघलाई  हातमा हात मिलाएर अगाडी बढाउनु पर्ने तथा संघले गरेका विभिन्न क्रियाकलापमा सरकारी निकायसंग भएका बहस पैरवीको बारेमा बताउनुभएको थियो । ऋण लगानी गर्दाको बखतमा सुरक्षित लगानी र सुशासनमा रही ऐन नियममा सहकारी संस्थाको नीति तथा कार्यविधि निर्माण गरी कार्य गर्नुहुन समेत अनुरोध गर्नुभएको थियो ।

संघका वरिष्ठ अधिकृत कोमलराज अधिकारीद्धारा सहजीकरण भएको दुई दिनको तालिमको क्रममा ऋण लगानी, प्रकृया, गर्नुपर्ने भुमिका, मुल्याङकन र कार्य गर्दा हुन सक्ने जोखिम र निकारणमा संस्थाले गर्नुपर्ने भुमिकाको विषयमा समुह अभ्यासबाट प्रष्ट पार्नुभएको थियो । तालिममा सहभागीहरुले यस दुई दिनको तालिम समय सापेक्ष भएको र लगानी पुर्व संस्थाहरुले गरेको हेलचक्राईको कारण अहिले दुख पाएको स्वीकार गर्नुभएको र यस विषयमा सजक हुने प्रतिवद्धता समेत समभागीले गर्नुभयो । कार्यक्रम सञ्चालन पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसेले गर्नुभएको थियोे भने  व्यवस्थापन पोखरा सदस्य सेवा कार्यालयले गरेको थियोे ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप