धादिङमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न 

धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) धादिङ सदस्य सेवा केन्द्रको आयोजनामा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला माघ २४ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र  अधिबक्ता  प्रियहरि भण्डारिद्धारा भएको सहजिकरणमा साकोसका नेतृत्व र व्यवस्थापन प्रमुख गरी ३० भन्दा बढीको सहभागीता रहेको थियो । 

सहकारी संस्थाहरुले विभिन्न निकायहरुमा पठाउनुपर्ने प्रतिवेदनहरु, श्रम अडिट, मोबाइल बैकिङ कारोवारमा रहेको जोखिम लगायत नियामकिय अनुकुलन सम्बन्धि छलफलका साथै जोखिम भारित सम्पत्ति र पूजि पर्याप्तता गणना विधि प्रयोगात्मक रुपमा  गणनाका बारेमा सहजीकरण भएको थियो । 

साथै संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हालै संघले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रम मार्फत सदस्य संस्थाहरुको नियमित रुपमा सुपरिवेक्षण भइरहेको र स्क्यान कार्यक्रममा आबद्ध नभएका संस्थाहरुलाई समेत आबद्धताको लागि अनुरोध गर्नुभएको थियो ।  कार्यक्रम संञ्चालन धादिङ सदस्य सेवा केन्द्र ईन्चार्ज बिक्रम रिमालले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप