नेफ्स्कूनको आर्थिक बर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी बैठक सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आर्थिक बर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी बैठक सञ्चालन 

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम एवं बजेट तर्जुमा गोष्ठी भक्तपुरमा सञ्चालन भएको छ । माघ २४ र २५  गते, दुई दिन चल्ने बैठकले संघको आर्थिक बर्ष २०८२।०८३ को नीति, कार्यक्रम तथा बजेट विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । 

संघका महासचिव घनश्याम अधिकारीले सञ्चालन गर्नुभएको गोष्ठीमा उपाध्यक्ष शान्ती अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

बजेट तर्जुमा गोष्ठी संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले पानसमा दिप प्रज्वलन तथा खुत्रुकेमा बचत गरेर गर्नुभएको थियो । 

गोष्ठीमा संघका उपाध्यक्ष शान्ती अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दीपक थापा, सञ्चालक सदस्य कमलादेवी गिरी,मन्दरा मिश्र, शुशिल कुमार बस्न्यात, सिता ढकाल पौडेल, शोभा कुमारी राउत, दिप्ती शाही, गोपाल प्रसाद गौतम, नवराज अर्याल, लेखा सुपरिवेक्षण समिति संयोजक दुर्गा तिवारी सञ्जेल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र विभागीय प्रमुखहरुको उपस्थिति रहेको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप