ऋण असुली सम्बन्धी कानूनी प्रक्रिया तालिम काठमाडौंमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुली सम्बन्धी कानूनी प्रक्रिया तालिम काठमाडौंमा सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा एक दिवसीय ऋण असुली सम्बन्धी कानूनी प्रक्रिया तालिम माघ २५ गते तिनकुने, काठमाडौंमा सम्पन्न भएको छ । 

५० भन्दा बेसिको सहभागिता रहेको तालिममा साकोसका सञ्चालक, व्यवस्थापक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना भएको र  तालिममा ऋण नीति तथा प्रक्रिया, कानूनी व्यवस्था, ऋण लगानीका आधारभूत सिद्धान्त, ऋण जोखिम व्यवस्थापन, ऋण वर्गीकरण, पोर्टफोलियो व्यवस्थापन, ऋण सदुपयोगिता अनुगमन तथा धितो मूल्यांकनसम्बन्धी विषयहरूमा नेफ्स्कूनका कानूनी परामर्शकर्ता शिव अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।

वित्तीय अनुशासन कायम राख्न तथा संस्थामा बढ्दो खराब कर्जा न्यूनीकरण गर्न ऋण असुली प्रक्रिया महत्वपूर्ण रहेको छ । यस तालिमले सहभागीहरूलाई विद्यमान कानूनी व्यवस्था, प्रक्रिया र व्यवहारिक पक्षबारे स्पष्ट ज्ञान प्रदान गरी कानून सम्मत ढंगले ऋण असुली गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, अनावश्यक कानूनी विवाद घटाउन र संस्थागत जोखिम व्यवस्थापन सुदृढ गर्न तालिम उपयोगी हुने विश्वास लिइएको छ ।

यस तालिमको मुख्य उद्देश्य ऋण असुली सम्बन्धी कानूनी ज्ञान अभिवृद्धि गर्न सही प्रक्रिया अपनाएर ऋण असुली गर्ने क्षमता विकास गर्नु तथा धितो लिलामी र कानूनी कारबाहीलाई प्रभावकारी, पारदर्शी र न्यायसंगत बनाउनु रहेको छ । यस्ता तालिमहरू सञ्चालन हुँदै आएका छन र आगामी दिनमा पनि निरन्तर सञ्चालन भइरहने छन ।  जसले सहकारी तथा वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ 

नेफ्स्कूनका व्यवसाय अधिकृत विदुर खड्का, तालिम सहायक निश्चल खतिवडाले तालिमको व्यवस्थापन गर्नुभएको थियो  । 
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

११ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप