जोखिम व्यवस्थापन ३६० कार्यशाला काठमाडौंमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम व्यवस्थापन ३६० कार्यशाला काठमाडौंमा सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको आयोजनामा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला काठमाडौंमा माघ २६ गते सम्पन्न भएको छ । 

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरैलाई संघले के गर्यो भन्ने लाग्न सक्छ, प्रत्यक्ष लाभ छैन भन्ने लाग्छ तर संघकै कारण नेपाल राष्ट्र बैंक नियमन प्राधिकरण विभाग लगायतका सम्बन्धित निकायहरूसँगको समन्वयमा वित्तीय कारोबार गर्नसक्ने प्रमाणपत्र, छुट्टै नियमन प्राधिकरण कर्जा नियाधिकरण कर्जा सूचना केन्द्र कार्यान्वयनमा आउन सक्नु हामी सबैको उपलब्धि भएको कुरा व्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको पहिलो सत्र अधिवक्ता प्रियहरी भण्डारीले ऋण असुलीको कानूनी प्रक्रिया कर्जा असुली न्याधिकरण ऋण असुली प्रक्रिया कर्जा सूचना केन्द्रका बारेमा प्रस्तुति दिनुभएको थियो । 

दोस्रो सेसनमा संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले स्क्यान कार्यक्रमको अवधारणा स्क्यान सूचक सहकारी कानून परिपालना र वित्तीय व्यवस्थापनका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संघका अधिकृत सन्दीप राज ढकालले गर्नुभएको थियो भने हल व्यवस्थापन बिनोद न्यौपाने , प्रेम भगत र उत्सव भट्टराईले गर्नुभएको थियो ।  कार्यक्रममा काठमाडौँ र भक्तपुर जिल्लाका साकोसका प्रतिनिधिहरु ४४ जनाको सहभागीता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप