सर्लाहीमा बचत तथा ऋणको मुख्य कारोबार र नेफ्स्कूनको भूमिकाबारे अन्तरक्रिया सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीमा बचत तथा ऋणको मुख्य कारोबार र नेफ्स्कूनको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

सर्लाही । सर्लाहीमा संस्थाका सञ्चालक र व्यवस्थापकहरुसँग बचत तथा ऋणको मुख्य कारोबार र नेफ्स्कूनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम फाल्गुण १ गते सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको उपस्थितीमा बचत तथा ऋणको मुख्य कारोबार र केन्द्रीय संघको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सगुन साकोसको सभा हलमा सम्पन्न भएको हो । 

१६ वटा संघ संस्थाका २४ जना सञ्चालक एवम् व्यवस्थापकको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उठाउनु भएको जिज्ञासाहरुलाई संघका अध्यक्षले प्रष्ट पार्दै बचत तथा ऋणको मुख्य कोरोबार गर्ने संस्थाहरुले नेफ्स्कूनद्धारा सञ्चालित स्क्यान कार्यक्रममा स्वःस्फूर्त रुपमा आबद्ध हुदै जोखिमको स्तर पहिचान गरि सुरक्षीत हुनका लागि आग्रह गर्नुका साथै कर्जा सूचना केन्द्र र प्राधिकरणमा दर्ताको विषयमा पनि प्रकाश पार्नु भएको थियो  । 

छलफलको क्रममा जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष मन्दिरा आचार्यले प्राधिकरणले संघको कारोबारको विषयमा नेफ्स्कूनको धारणा के हो र बचत संघसँग साझेदारीमा भए गरेको कार्यहरुको समिक्षा गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुरेन्द्र भण्डारीले नेफ्स्कूनले अभिभावकिय भूमिका वहन गर्दै ग्रामिण स्तर सम्म नेफ्स्कून पुग्न सक्ने गरि योजना बनाई अगाडी बढ्न सकेमा मात्र अर्थतन्त्रमा सहकारी क्षेत्रले योगदान गरेको देखिन कुरा औल्याउनुभएको थियो । 

अन्त्यमा समसामयिक एवम् अन्य सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै नेफ्स्कूनले रुट लेभलमा सेवा प्रदान गर्ने गरि योजना गरेको साथै सोही अनुरुप आफ्ना जनशक्तिहरुलाई परिचालन सेवा प्रदान गरिरहेको र सोको निरन्तरताको लागि सदैव प्रतिबद्ध रहेको कुरा प्रकाश पार्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप