साकोसहरु प्राधिकरणमा दर्ता हुने क्रम जारी, न्युरोड काठमाडौंको सिटी भिलेज साकोस भयो दर्ता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसहरु प्राधिकरणमा दर्ता हुने क्रम जारी, न्युरोड काठमाडौंको सिटी भिलेज साकोस भयो दर्ता 

काठमाडौं । न्युरोड, काठमाडौं स्थित सिटी भिलेज बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा फागुन १३ गते दर्ता भई विधिवत रूपमा सञ्चालन इजाजत पत्र प्राप्त गरेको छ  ।

बचत तथा ऋणको कारोबार गर्ने संस्थाको दर्ता अभिलेखीकरण (तेस्रो संशोधन)  मापदण्ड, २०८२ को  दफा ३  ९४० को व्यवस्था तथा प्राधिकरणको फागुन ९ गतेको निर्णयानुसार दर्ता अभिलेखीकरणको समयावधि चैत्र १७ गतेसम्मका लागि थप गरेको छ । यस साकोसको संचालन इजाजतपत्र नं २०६६–००४०५ रहेको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप