किर्तिपुर स्थित शुभ सेवा साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध संगै प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किर्तिपुर स्थित शुभ सेवा साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा  आबद्ध संगै प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौ । किर्तिपुर स्थित शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा आबद्धता तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण फागुन २६ गते सम्पन्न भएको छ । 

संस्थाको  वित्तीय  कानुनी जोखिमको अवस्था, बजार जोखिम तथा सुशासन जोखिमका विषयमा स्थलगतका क्रममा सुपरिवेक्षण गरिएको थियो । संस्थाका व्यवस्थापक अरुण डंगोलले नेफ्स्कूनले संस्थाको हालका नियामकीय परिवर्तनका विषयबस्तु समेत सूचकका रुपमा समावेश गरी स्क्यान कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गर्दै संघको स्तरीकरण कार्यक्रमको नियमित सुपरिवेक्षणबाट संस्थाको वित्तीय स्वस्थता विकास गर्न, जोखिम न्यूनीकरण गर्न, आन्तरिक सुदृढीकरण र व्यवसायिकतामा सहयोग पुगेको बताउदै निरन्तर मार्गदर्शनको अपेक्षा गरेको बताउनुभयो ।

स्क्यान कार्यक्रमका सम्झौता संस्थाका व्यवस्थापक अरुण डंगोल, व्यवस्थापनका कर्मचारीहरुको रोहवरमा सम्झौता पत्रमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल र संस्थाका अध्यक्ष दुर्कमान महर्जनको हस्ताक्षरमा सम्पन्न भएको थियो । स्क्यान तथा प्रोवेसनको स्थलगत सुपरिवेक्षण कार्यक्रम नेफ्स्कूनका अधिकृत दिपक अर्यालले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप