स्क्यान कार्यक्रम मार्फत उद्देश्य साकोसको जोखिम व्यवस्थापन सुदृढीकरणतर्फ अग्रसरता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम मार्फत उद्देश्य साकोसको जोखिम व्यवस्थापन सुदृढीकरणतर्फ अग्रसरता

सहकारी क्षेत्रको दिगो विकास, सुशासन तथा सदस्यहरूको वित्तीय हित संरक्षण सुनिश्चित गर्न जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको आवश्यकता दिनानुदिन बढ्दै गएको सन्दर्भमा नेफ्स्कूनद्वारा नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सञ्चालनमा ल्याएको हो  ।  

उद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको स्क्यान कार्यक्रममा चैत्र १२ गते आबद्ध भएको छ । 

सम्पन्न सम्झौतामा संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारी र व्यवस्थापक सीताराम रिमालको उपस्थिति रहेको थियो नेफ्स्कूनका कार्यक्रम अधिकृत दिपक अर्याल तथा कार्यक्रम सहजकर्ता लिला अम्गाईको सहभागिता रहेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप