नेफ्स्कून र सगुन साकोस बिच स्क्यान कार्यक्रमको सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 नेफ्स्कून र सगुन साकोस बिच स्क्यान कार्यक्रमको सम्झौता

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारीहरुका लागि ल्याएको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा चितवन स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि. बिच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि दुई पक्षबिच चैत्र १२ गते सम्झौता सम्पन्न भएको छ । 

सगुन साकोसका अध्यक्ष महेश कुमार पौडेले, सचिव रामकृष्ण अर्याल, व्यवस्थापक सरिता अधिकारी, र नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाको रोहबरमा प्रथम पक्ष संघका सहायक कार्यकारी अधिकृत सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष साकोसका अध्यक्ष महेश कुमार पौडेलको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप