बजार प्रतिनिधिहरुको लागि क्षमता विकास तालिम लमजुङमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बजार प्रतिनिधिहरुको लागि क्षमता विकास तालिम लमजुङमा सम्पन्न

लमजुङ । लमजुङ सदस्य सेवा कार्यालयको आयोजनामा बजार प्रतिनिधिहरुको लागि क्षमता विकास तालिम चैत्र १४ गते सम्पन्न भएको छ । 

२४ ओटा साकोसबाट ३२ जनाको सहभागिता रहेको तालिममा बजार प्रतिनिधिको बोली, व्यवहार र बचनले संस्थाको छवि झल्काउनु पर्ने दायित्व बजार प्रतिनिधिको भएकोले यो तालिमले उक्त अभाव पूर्ति गर्ने विश्वास सहभागी बक्ताहरुले व्यक्त गर्नु भएको थियो । बजार प्रतिनिधि बजार र संस्थालाई जोड्ने पुलको रुपमा काम गर्ने भूमिकामा भएकोले उसको क्षमता विकासले संस्थागत विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

चैत्र १३ गतेदेखि सञ्चालनमा रहेको दुई दिवसीय तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । तालिमको व्यवस्थापन लमजुङ सदस्य सेवा कार्यालयका व्यवसाय सहायक सन्देश घिमिरेले गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप