मकवानपुरमा व्यवसाय प्रबर्द्धन कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा व्यवसाय प्रबर्द्धन कार्यक्रम सम्पन्न

मकवानपुर । नेपाल बत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय मकवानपुरको आयोजनामा एक दिवसीय व्यवसाय प्रबर्द्धन  कार्यक्रम हेटौडा २, मकवानपुरमा चैत्र १६ गते सम्पन्न भएको छ । 

कार्यक्रममा नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालयका व्यवसाय सहायक ज्योति महतले संघका कार्यक्रमहरु तथा केन्द्रिय तरलता बचत, औषत शेयर,उत्पादनमुलक कार्यका लागि पुनकर्जा, नियमित बचत र स्क्यान कार्यक्रमका बारेमा छोटो प्रस्तुति दिनुभएको थियो । 

१५ जनाको सहभागीतामा सञ्चालित कार्यक्रममा ऋण असुलीका लागि कानुनी प्रकृया सम्बन्धि सहजिकरण, संघहरुमा राखिएको तरलता गणना हुनका लागि नियामक निकायसंग लबिङ तथा यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा सञ्चालन गरेर सदस्य संघ संस्थाहरुलाई बलियो बनाउनुपर्ने कुरा सहभागीबाट आएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप