ऋण असुली तथा आन्तरिक कार्यविधि निर्माण कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋण असुली तथा आन्तरिक कार्यविधि निर्माण कार्यशाला

काठमाडौं । नेफ्स्कूनको आयोजनामा सञ्चालित एक दिवसीय ऋण असुली तथा आन्तरिक कार्यविधि निर्माण कार्यशाला चैत्र १८ गते नयाँ बानेश्वर अल्फा हाउसमा सम्पन्न भएको छ । 

कार्यशालाको उद्देश्य सहकारी संस्थाहरूमा ऋण असुली प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने आन्तरिक कार्यविधि तयार गर्नु रहेको छ । सहभागीहरूले ऋण व्यवस्थापन, जोखिम न्यूनीकरण, कानुनी पक्ष तथा सदस्यहरूसँगको समन्वयजस्ता विषयमा छलफल गरेका थिए । 

कार्यक्रमहरूले सहकारी संस्थाहरूलाई दिगो र जिम्मेवार बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ । १६ जनाको सहभागीतामा भएको कार्यशालामा नेफ्स्कूनका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले सहजीकरण गर्नुभएको थियो ।  कर्जा असुली न्यायाधिकरण सम्बन्धी कानूनी तथा व्यवहारिक पक्षहरु,न्यायाधिकरणको अवधारणा, कानूनी व्यवस्था,कर्जा असुली न्यायाधिकरणमा उजुरी गर्दा उजुरी प्रतिवेदनमा खुलाउनुपर्ने कुराहरु र सम्बन्धीत ऐन नियमहरुका बारेमा प्रशिक्षण गर्दै यस कार्यशालामा सिकेका कुरा संस्थामा गएर लागु गर्न समेत आग्रह गर्नुभएको छ । 

कानुनी प्रक्रियामा रहेर ऋण असुली तथा धितो लिलामीका प्रभावकारी उपाय, धितो लिलामी प्रक्रिया, धितो सकार गर्ने प्रक्रिया, कालो सूचि, सहकारी नीति तथा ऐनहरूको विषयमा प्रस्तुतीकरण रहेको थियो । तालिम अत्यन्त उपलब्धिमूलक र समयसान्दर्भिक रहेको सहभागीहरुको भनाई थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप