बुद्ध साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न: सुशासन र जोखिम न्यूनीकरणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुद्ध साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्न: सुशासन र जोखिम न्यूनीकरणमा जोड

फुलासी, रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपनामा अभिवृद्धिका लागि अघि बढाएको (स्क्यान) कार्यक्रम अन्तर्गत रामेछाप जिल्ला मन्थली नगरपालिका १४ फुलासीपोखरी स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो स्थलगत सुपरिवेक्षण बैशाख ३  गते सम्पन्न भएको छ ।

स्क्यान कार्यक्रममा आवद्ध रहेको यस संस्थाको स्तरीकरणका लागि नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण गरिएको हो । सुपरिवेक्षणले संस्थाको समग्र आर्थिक अवस्था र उपलब्ध सेवा सुविधाको जाँच गर्नुका साथै निम्न मुख्य विषयहरूमा केन्द्रित रहेर सदस्यमैत्रि साधारण सभा सञ्चालन तथा अर्थपूर्ण सहभागिताको सुनिश्चितता, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको बैठक प्रभावकारीता व्यवस्थापन, कोपोमिस तथा नियामकिय प्रतिवेदन अनुपालना, सम्पत्ति शुद्धिकरण निवारण परिपालनाः सदस्य पहिचान तथा गोएमएमल , प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा उत्कृष्ट आर्थिक कारोबार व्यवस्थापन, ऋण आन्तरिक कार्यविधिको उपयोगिता तथा  संसोधनका क्षेत्रहरुमा कार्य गरेको थियो ।

स्थलगत सुपरिवेक्षण पश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले संस्थाको व्यवस्थापन समक्ष सहजीकरण गरी छलफल गर्नुभएको थियो । सोही छलफलबाट संस्थाको सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता संस्था पक्षबाट व्यक्त भएको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप