डिलाईट साकोस र भैरवी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
डिलाईट साकोस र भैरवी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

काठमाण्डौ । अनामनगर, काठमाण्डौ स्थित डिलाईट बचत तथा ऋण सहकारी संस्था लि. र धादिङबेशी, धादिङ स्थित भैरवी बचत तथा ऋण सहकारी संस्था लि.को नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा वैशाख ०९ गते आबद्धता जनाएका छन् । 

भैरवी साकोसका प्रमुख व्यवस्थापक निमेश श्रेष्ठ डिलाईट साकोसका अध्यक्ष पुष्प विष्ट सहित सञ्चालक समितिको उपस्थितीमा नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिपराज ढकाल र सदस्य सेवा सहायक उत्सव भट्टको उपस्थितिमा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो  ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप