मिलिजुली कालिञ्चोक साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

दोलखा । भीमेश्वर नगरपालिका वडा नं. ६, चरिकोट दोलखास्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) द्धारा सञ्चालन भईरहेको व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी अभिमुखिकरण वैशाख ०३ गते सम्पन्न भएको छ ।

साकोसका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा सञ्चालक समिती, लेखा सुपरीवेक्षण समिति, उच्च व्यवस्थापन, अधिकृत र सहायक अधिकृत कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष गौतमले कार्यक्रमबारे आफ्नो धारणा राख्दै व्यवसाय विकास सेवा कार्यक्रम संस्थाका सदस्यहरुको आर्थिक समृद्धिको क्षेत्रमा काम गर्नलाई निर्विकल्प कार्यक्रमको रुपमा रहेको बताउनुभयो । 

कार्यक्रमलाई प्रभावकारी निरन्तरता दिन सके मात्र साकोसका सदस्यहरूको आर्थिक स्तरलाई थप वृद्धि, सदस्य सेवा विस्तारित र स्वरोजगार सृजनामा समेत टेवा पुग्ने सन्दर्भमा साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले थप प्रष्ट पार्नुभएको थियो । व्यवसाय विकास सेवा कार्यक्रमको विषयमा सहभागी कर्मचारीहरुले विभिन्न जिज्ञासाहरु समेत राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नु भएको थियो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१७ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

५ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१४ दिन अगाडि

पाठकबाट थप