चितवनमा ऋण उप–समितिको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 चितवनमा ऋण उप–समितिको क्षमता विकास तालिम सम्पन्न

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) चितवन सदस्य सेवा कार्यालयको आयोजनामा ऋण उपसमिती र ऋण विभागमा कार्यरत कर्मचारीका लागि दुई दिवसीय ऋण उपसमतिको क्षमता विकास तालिम बैशाख २५ गते चितवन सदस्य सेवा कार्यालयको सभा हलमा सम्पन्न भएको छ । 

वैशाख २४ र २५ गते सञ्चालन भएको तालिममा सहकारीका ऋण उपसमिती र ऋण बिभागमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि आयोजना गरिएको ऋण उप समितिको क्षमता बिकास   तालिममा  विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उप समिति र कर्मचारीहरु गरि २९ जनाको सहभागिता रहेको थियो । 

तालिमको समापनमा बोल्दै नेफस्कूनका सञ्चालक गोपाल प्रसाद गौतमले ऋण उप समितिको क्षमता विकास तालिमले सस्थाको ऋण विभागमा कार्यरत व्यक्तिको आगामी दिनहरुमा ऋण लगानीलाई सुरक्षित र प्रभावकारी बनाउने र भविष्यमा आउने ऋण सम्वन्धी कानुनी जटिलता लाई न्युनीकरण गर्ने र ऋणलाई सुरक्षित बनाउने कुरामा जोड दिनु भयो । अहिले बजारमा देखिएको ऋण असुलीको समस्या यस तालिमले आगामी दिनहरुमा कम हँुदै जाने कुराको समेत जानकारी दिनु भयो । तालिमको समापनमा नेफस्कून चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिती सदस्य रामशरण सिल्वालको उपस्थिति रहेको  थियो । 
 
तालिमको सहजीकरण  नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । साथै तालिमको ब्यबस्थापन चितवन सदस्य सेवा कार्यालयले गरेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप