विद्यमान नियामकीय संरचना अनुसार सहकारी व्यवस्थापन सम्बन्धी अनुशिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विद्यमान नियामकीय संरचना अनुसार सहकारी व्यवस्थापन सम्बन्धी अनुशिक्षण

वालिङ, स्याङजा । कोओपरेटिभ म्यानेजर्स क्लब स्याङजा को आयोजना तथा नेफ्स्कून र मिरा साकोस इ.आर.पि. को प्राविधिक सहयोगमा “विद्यमान नियामकीय संरचना अनुसार सहकारी व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम” होटल गाउँबेसी प्रा.लि. स्याङजामा वैशाख २९ गते सम्पन्न भएको छ।

कार्यक्रम कोओपरेटिभ म्यानेजर्स क्लब स्याङजाका अध्यक्ष शिव वाग्लेको अध्यक्षता तथा  वालिङ नगरपालिकाका मेयर कृष्ण खाँड को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले सहकारी क्षेत्रमा हाल विद्यमान कानुनी व्यवस्था तथा स्क्यान कार्यक्रममा आबद्धतासम्बन्धी प्रस्तुति दिनुभएको थियो। 

मिरा साकोस इ.आर.पि. का प्रमुख कार्यकारी अधिकृत मनोज तिवारीद्धारा प्रविधिको महत्व, मिरा सफ्टवेयरका विशेषता तथा लागतसम्बन्धी जानकारी गराउनुभएको थियो।

कार्यक्रममा ६५ वटा सहकारी संस्थाका व्यवस्थापकहरूको सहभागिता रहेको नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले साकोस आवाजलाई बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप