नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट सहकारीको संस्थागत सुशासनमा टेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट सहकारीको संस्थागत सुशासनमा टेवा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत सक्षम सञ्जाल बचत तथा ऋण सहकारी संस्था लि. को नियमित निरीक्षण तथा स्थलगत सुपरिवेक्षण वैशाख ३० गते सम्पन्न भएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय स्वस्थता, नीति निर्माण तथा कार्यान्वयनको अवस्था, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरूको परीक्षण गरिएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार कार्की ले नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा विगतदेखि नै आबद्ध हुँदै आएको र हाल स्क्यान कार्यक्रम अन्तर्गत हुने नियमित सुपरिवेक्षणले संस्थाको वित्तीय स्वस्थता अभिवृद्धि, जोखिम न्यूनीकरण, आन्तरिक सुदृढीकरण तथा व्यवसायिकता विकासमा सहयोग पुगेको बताउनुभयो ।

स्थलगत सुपरिवेक्षणका क्रममा साकोसका प्रवन्धक सन्तोष श्रेष्ठ ले यस कार्यक्रमले संस्थाको सुशासन कायम गर्न तथा सदस्यहरूको विश्वास र संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै निरन्तर मार्गदर्शनको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

संस्थाका सचिव तथा कार्यदल संयोजक पुष्पराज भण्डारी ले नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्दै संस्थाको निरन्तर विकासमा सञ्चालक समिति र व्यवस्थापन सदैव सक्रिय रहने बताउनुभएको थियो । स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण नेफ्स्कूनका अधिकृत दीपक अर्याल र सोविता मैनाली ले गर्नुभएको थियो 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

३ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

४ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

६ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

४ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

५ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

६ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२६ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१५ दिन अगाडि

पाठकबाट थप