सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी सुशासन सुदृढीकरणका लागि रिठेपानी साकोसको अनुगमन

कास्की । रिठेपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा महानगरपालिका–२७, कास्कीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।

नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले स्थलगत अनुगमन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणसँग सम्बन्धित विभिन्न विषयहरू जस्तै बचत तथा ऋण व्यवस्थापन, ब्याजदर, वार्षिक योजना, सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना, नियामकीय निकायबाट प्राप्त निर्देशनहरूको कार्यान्वयन, भाखा नाघेको ऋण असुली तथा संस्थाको समग्र आर्थिक अवस्था र सदस्यलाई प्रदान गरिएका सेवा–सुविधाहरूको मूल्याङ्कन गरिएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले स्थलगत सुपरिवेक्षणका क्रममा दिएका सुझावहरूलाई कार्यान्वयन गर्दै संस्थालाई थप सुधारमुखी बनाउने प्रतिबद्धता संस्थाका पदाधिकारीहरूले व्यक्त गर्नुभएको छ ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप