बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

काठमाडौं, असार २९ । बागमती प्रदेशले सहकारी एकीकरण अभियानलाई दु्रत गतिमा अघि बढाएको छ । सहकारी एकीकरण गर्ने संघीय सरकारको नीति अनुरुप प्रदेश सरकारले यसलाई दु्रत गतिमा अघि बढाएको हो ।
हालसम्म बागमती प्रदेशले ४६ वटा विभिन्न प्रकृतिका सहकारी संस्था एकीकरण गरी १६ वटा कायम गरेको छ । प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ को आधारमा सहकारी एकीकरण गरिएको हो । असार महिनामा मात्रै ४० सहकारी एकीकरण भई १३ वटा कायम भएको छ ।
बागमती प्रदेश सहकारी रजिष्ट्रार बिक्रम पाण्डेका अनुसार प्रक्रिया पुगेका सहकारीको एकीकरण नरोकिएको बताउनुहुन्छ । सरकारको नीति सहकारी एकीकरण भएको र प्रक्रिया पुर्याएर आउने सबै सहकारी एकीकरण हुने उहाँको भनाई छ ।
पाण्डे रजिष्ट्रारमा नियुक्ती भएको एक महिनाको अवधिमा प्रक्रिया पुगेका ४० सहकारीको एकीकरण भई १३ वटा बनेका छन् ।
मिलिजुली साकोस, धर्तिमाता साकोस, प्रगतिशिल पारोपकार सहकारी, एकता साकोस, धु्रवतारा कृषि, च्याँसे कृषि, लामपोखरी कृषि, जल्वाश्वरी महिला कृषि, शुभलक्ष्मी साकोस र गगनचुम्बी सहकारी एकीकरण भई मिलिजुली कालिञ्चोक साकोस बनेको छ । संस्थाको मुख्य कार्यालय भिमेश्वर नगरपालिका–६ दोलखा कायम गरिएको छ ।
त्यस्तै अन्नपूर्ण बहुमुखी र अञ्जुली महिला विकास सहकारी एकीकरण भई अन्नपूर्ण बहुमुखी सहकारी संस्था कायम भएको छ ।
प्राकृतिक साकोस र माता बिन्दावासिनी बीच एकीकरण भई प्राकृतिक साकोस, गोदावरी–६ ललितपुर कायम भएका छन् । प्रभात दिदीबहिनी र शक्तिखोर महिला विकास साकोस एकीकरण भई प्रभात दिदीबहिनी साकोस भरतपुर–१२ चितवन कायम भएको छ ।

यमुना बहुउद्देश्यीय, आइडियल सोसाईटी साकोस र नव महादेव साकोस एकीकरण भई आइडियल यमुना बहुउद्देश्यीय कायम भएको छ ।
मकवानपुर नमुना साकोस र संगम साकोस एकीकरण भई मकवानपुर नमुना प्रगति साकोस बनेको छ । नवदुर्गा साकोस र लेकाली डाँफे कृषि एकीकरण भई नवदुर्गा साकोस, पनौती–९ काभ्रे बनेको छ ।
त्यसैगरी सामुदायिक साकोस, गाँउबेशी साना किसान, चम्पादेवी साना किसान र गोठाला गणेश साकोस एकीकरण भई सामुदायिक साकोस बनेको छ ।
काठमाडौं थानकोट स्थिती चन्द्रागिरी साकोस र ललितपुरको रिचमन अग्र्यानिक कृषि सहकारी एकीकरण भई चन्द्रागिरी साकोस कायम भएको छ ।
त्यस्तै अर्थिक विकास साकोस र मित्र साकोस एकीकरण भई आर्थिक विकास मित्र साकोस बनेको छ । संस्थाको कार्यालय पाँचखाल–४ काभ्रे कायम भएको छ ।
संबृद्धि साकोस र बोस्टन साकोस मर्ज भई संबृद्धि बोस्टन साकोस कायम भएको छ । कन्हैया दुग्ध उत्पादक सहकारी, प्रर्वद्धन कृषि र बृहत पशुपंक्षिपालन कृषि सहकारी एकीकरण भई प्राकृतिक कृषि सहकारी कायम भएको छ । संस्थाको कार्यालय गोदावरी ९ ललितपुर रहेको छ ।
त्यस्तै मनकामना साकोस, नमस्कार महाँकाल बहुउद्देश्यीय, पद्यश्री साकोस र सिद्धार्थ बहुमुखी सहकारीबीच एकीकरण भई मनकामना साकोस बनेपा–७ काभ्रे कायम भएको छ ।
त्यसैगरी २०७६ साल मंसीर ३० गते हाम्रो नमुना साकोस, हाम्रो थैली साकोस र सेवक साकोस एकीकरण भई हाम्रो साकोसबाट कारोबार सूरु गरिएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप