नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि

काठमाडौं । नेफ्स्कूनले यस आर्थिक बर्ष (आ.व. २०७९/०८०) को उत्कृष्ट सम्मान तथा पुरस्कारका लागि अभियान समक्ष सोमबार आवेदन माग गरेको छ ।

संघको श्रावण ३२ गते हुन गईरहेको ३६ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट सम्मान तथा पुरस्कारको घोषणा गरिने जनाएको छ । संघले प्रत्येक बर्ष सहकारी अभियानमा सक्रिय रही अभियानको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बचत तथा ऋण सहकारी संस्था, जिल्ला बचत तथा ऋण सहकारी संघ एवम् बचत तथा ऋण सहकारी अभियानमा योगदान पुर्याइरहेका सहकारीकर्मीहरुलाई नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ ( संशोधन २०७८ समेत) ले तोके बमोजिम विभिन्न विधाहरुमा सम्मान तथा पुरस्कारको घोषणा गर्ने गर्दछ ।

नीतिमा तोकिएका विभिन्न विधाहरुमध्ये ७ विधाहरुको पुरस्कार आवेदनका लागि सम्बन्धित फारम संघको वेवसाईट www.nefscun.org.np मा राखिएको छ भने संघका सबै कार्यालयहरुबाट समेत प्राप्त गर्न सकिनेछ । उक्त आवेदन भरी २०८० साल श्रावण १५ गते कार्यालय समयभित्र संघको पायक पर्ने कार्यालयमा आईपुग्ने गरी पठाउनुहुन वा संघको सम्मान तथा पुरस्कार सम्बन्धी इमेल ठेगाना award@nefscun.org.np मा पठाउन अनुरोध गरेको छ । पुरस्कार सम्बन्धी विधाहरु यसै सूचनामा उल्लेखित छन् ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१० घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२४ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप