रामेछापको मन्थलीमा नेफ्स्कून सेवा केन्द्र शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापको मन्थलीमा नेफ्स्कून सेवा केन्द्र शुभारम्भ

काठमाडौं, साउन २७ । नेफ्स्कूनले रामेछापको मन्थलीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । मन्थलीस्थित देवकोटाचोकमा साउन २६ गते केन्द्रको औपचारिक शुभारम्भ भएको हो । नेफ्स्कूनका सञ्चालक जीवसराज खड्काको अध्यक्षता तथा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननिय कैलाश प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा उद्घाटन सम्पन्न भएको थियो । 

कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले समृद्धिको यात्रा निजि क्षेत्र र सहकारी मार्फत उत्पादनमा लाग्दा मात्र सम्भव हुने बताउनुभयो । कार्यक्रममा मन्थली नगरपालिकको नगर प्रमुख रमेश बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समिति सदस्य तथा सिन्धुली जिल्ला बचत संघका अध्यक्ष बिमला श्रेष्ठ, जिल्ला बचत संघ रामेछापका अध्यक्ष जगन्नाथ दहाल, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

रामेछाप जिल्लाको बचत तथा ऋण सहकारी अभियानको विकास तथा प्रबर्द्धन गर्ने उद्देश्यसहित विस्तारित सेवा केन्द्र मार्फत पहिलो दिन ३५ करोड बचत संकलन भएको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप