कर्मचारीहरुको क्षमता विकासका लागि भर्चुअल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्मचारीहरुको क्षमता विकासका लागि भर्चुअल तालिम सञ्चालन

काठमाडौं, भदौ १८ । नेफ्स्कूनले महामारीको समयमा कर्मचारीहरुको क्षमता विकासका लागि तीन दिवसीय भर्चुअल तालिम सञ्चालन गरेको छ । संघमा कार्यरत सहायक स्तरका कर्मचारीका लागि पहिलो दिन तनावमुक्त कार्यसम्पादन र स्वउत्प्रेरणा विषयक प्रस्तुती मार्फत व्यक्तिगत तथा कार्यास्थलीय तनाव व्यवस्थापनका उपायहरु र स्वउत्प्रेरणा विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । संघका महासचिव दामोदर अधिकारीले विषयको प्रस्तुतीकरण मार्फत कर्मचारीहरुको ज्ञान सीप क्षमता विकासका लागि स्वअध्यनको बानी विकास, काम प्रति जिम्मेवारीपन, काममा प्राथमिकता निर्धारण क्रमको विषय, मनोवैज्ञानिक तनाव व्यवस्थापन मार्फत क्रियाशिलता र सकारात्मक उर्जा प्राप्त गर्ने बिषयमा कर्मचारीहरुलाई प्रशिक्षित गर्नुभएको छ ।

अध्यक्ष परितोष पौड्यालले कर्मचारीहरुले स्वअध्ययन, बोल्ने शैलीको विकास, छलफल चलाउने कौशल अभिबृद्धि गर्दै आफ्नो स्तरोन्ती, व्यक्तित्व विकास, क्षमता विकास सँगै नेतृत्व विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जानकारी गराउनुभयो ।

संघका व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले कर्मचारी अनुशासन र आचारसंहिताको पालना सम्बन्धी जानकारी गराउनुभएको थियो । तालिममा संघको केन्द्रीय कार्यालय सहित देशभरका फिल्ड कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रम सहजीकरण संघका व्यवसाय अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप