पोखराको श्री विहानी साकोस प्रोबेशन कार्यक्रममा सहभागी  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखराको श्री विहानी साकोस प्रोबेशन कार्यक्रममा सहभागी  

पोखरा, भदौ २२ । पोखरा–८ स्थित श्री विहानी बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्वारा  प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनमा सहभागी भएको छ ।

नेफस्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिना र विहानी साकोसको तर्फबाट अध्यक्ष धर्मराज भण्डारी, सचिव सुजनबाबु अधिकारी, ब्यवस्थापक अनुज पौडेलसहित आज एक संक्षिप्त कार्यक्रमका बीच प्रोवेसन कार्यक्रम सहभागिताका लागि दुईपक्षिय सम्झौता भएको हो ।

संस्थाका अध्यक्ष धर्मराज भण्डारीले नेफस्कूनले दिएको मार्गनिर्देशनलाई अंगिकार गर्दै प्रोबेशन ब्राण्ड  प्राप्त गर्ने उद्देश्यका साथ कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

समुदायमा आधारित विहानी साकोस कोभिड १९ महामारीका कारण लामो समयको बन्दाबन्दीको अवस्थामा पनि निरन्तर सदस्य सेवामा समर्पित छ । हाल ९ हजार १ सय ३४ सदस्यहरु मार्फत साकोसको कुल कारोबार ७६ करोड ३४ लाख ९० हजार ६ सय ६६ रुपैंया रहेको छ । 
 
भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप