पूर्वका ४५ साकोसका लागि नेफ्स्कूनको बीसीपी तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्वका ४५ साकोसका लागि नेफ्स्कूनको बीसीपी तालिम 

काठमाडौं, २६ भदौ । नेफस्कुनको गुणस्तर सुनिश्चितता कार्यक्रम अन्तर्गत जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रममा आबद्ध पूर्वको झापा र धनुषाको जनकपुरसम्मका ४५ साकोसका लागि व्यवसाय निरन्तरता योजना तालिम सञ्चालन भएको छ । भदौं २४ गतेदेखि आयोजित ३ दिने भर्चुअल तालिममा मेची कोशी प्रथम समुह, मोरङ प्रथम समुह , सुनसरी प्रथम समुह र जनकपुर प्रथम समुहको प्रतिनिधित्व थियो ।   

कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले समुदायमा आधारित र सदस्य केन्द्रित साकोसहरुले यस्तो विषम् परिस्थितिमा पनि सहज सेवा प्रदान गरिरहेको भन्दै नीति, नियम र सुशासनमा जोड दिनुभयो । उहाँले समस्याहरुको सामना गर्दै सेवा निरन्तरताका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यवसाय निरन्रता योजना (बीसीपी) भएको दाबी समेत गर्नुभयो । सञ्चालक नेपालले सबै सदस्यहरुले बीसीपी बनाउनुपर्ने धारणा राख्नुभयो ।  

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले विगत ६ महिना देखी महामारीमा परेका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । सदस्य लाई परेको दुःख र सेवा निरन्तरता जस्ता विषयलाई अब सहकारीले सम्बोधन गर्ने बेला भएको तर्फ ध्यानाकर्षण गराउनुभयो । सदस्यहरुको समस्या समाधानका लागि साकोसहरुले नविनतम प्रविधि प्रयोगमा उहाँले जोड दिनुपर्ने बताउनुभयो । 

तालिम समापनमा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले व्यबसाय निरन्तरता योजना सहित रणनीतिक योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रत्येक संस्थाले अनिवार्य बीसीपी बनाउनुपर्ने बताउनुभयो । विषम् परिस्थितिमा सदस्य सेवा निरन्तरता पहिलो सर्त भएको उहाँको भनाइ थियो । कार्यक्रम सहजिकरण तथा सञ्चालन क्रमशः नेफ्स्कूनका कार्यक्रम अधिकृत द्वय सन्दिपराज ढकाल र मुकेश दाहाल तथा अनुगमन अधिकृत ध्रुव भुषालले गर्नुभएको थियो ।

भर्खरै
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित मनकामना साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो
ऋण असुली कार्यविधि निर्माणमा सहकारीको चासो

२ दिन अगाडि

नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
नेफ्स्कूनद्वारा धादिङमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

२ दिन अगाडि

सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम
सहकारी सुशासन र कानुनी परिपालनामा जोड दिदै निजगढमा अनुशिक्षण कार्यक्रम

२ दिन अगाडि

पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध
पाल्पा रामपुर स्थित अन्धकारमुक्ति साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध
प्रगतिपथ साकोस स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अभियानको कार्यदल सक्रिय
सहकारी ऐन २०७४ संशोधन गर्न जारी अध्यादेशबारे छलफल : संशोधनका क्षेत्र तय गरी सुझाव संकलन गर्न साकोस अ...

२ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

लोकप्रिय
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न
आयाम साकोस चन्द्रागिरीको स्क्यान तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
प्रभातकालीन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
पाल्पा रामपुर स्थित श्री ग्रामिण विकास साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु
सिटिइभिटी पाठ्यक्रममा आधारित सहकारी व्यवस्थापक कोर्षको आठौं व्याच सुरु

७ दिन अगाडि

सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको एक दिवसीय क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न
हाँडीगाँउ स्थित जय अजिमा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम सम्झौता सम्पन्न

३ दिन अगाडि

चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
चितवन स्थित सगुन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 
दोलखाको जनमुखी साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण 

२३ दिन अगाडि

पाठकबाट थप