सदस्य सेवामा समर्पित सर्लाहीको स्वस्तिक साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवामा समर्पित सर्लाहीको स्वस्तिक साकोस

काठमाडौं । सर्लाहीको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.ले लकडाउनको शुरुको १ साता बाहेक अहिलेसम्म कुनै दिन पनि कार्यालय बन्द नगरी निरन्तर सेवा प्रदान गरेको दाबी गरेको छ । कार्यालय बन्द भएको समयमा समेत सम्पर्कका आधारमा सेवा प्रवाह गरेको इश्वरपुर नगरपालिका–६ स्थित संस्थाले बाँकी समयको सेवा प्रवाह भौतिक रुपमा कार्यालय सञ्चालन गरेर सेवा उपलब्ध गराएको जनाएको छ ।

“२०७७ चैत ११ मा पहिलो लकडाउन शुरु भएपछिको एक साता भने अलमल र अत्यासका कारण पूर्ण रुपमा कार्यालय बन्द गर्यौ त्यसपछि भने कुनै दिन पनि कार्यालय बन्द गरेको छैन,” संस्थाका व्यवस्थापक बिनोद थापाले भन्नुभयो, “अन्य अवस्थामा पनि हामी ३ सय ६५ दिन नै सेवा प्रदान गरिरहेका छौं ।” लालबन्दीमा सेवा कार्यालय समेत रहेको संस्थाले सदस्य सेवालाई सहज र समयसापेक्ष बनाउन २०७० सालबाट नेफ्स्कूनको सफ्ट्वेयर सेवा नेकोस प्लस प्रयोग गरेको संस्थाले एसएमएस बैंकिङ् सेवा प्रदान गरेको छ भने मोबाइल बैंकिङ सेवा अब चाँडै शुरु गर्ने तयारीमा रहेको व्यवस्थापक थापाले बताउनुभयो । सफ्ट्वेयर स्तरोन्नतिसँगै नेकोस प्लसका विविध सुविधाहरुका बारेमा निरन्तर जानकारी लिने संस्थालाई नेफ्स्कूनको ३३ औं स्थापना दिवसका अवसरमा २०७७ साल साउन ३२ गते नेफ्स्कून प्रशंसा पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ । हाल लेखापरिक्षण सम्पन्न गरिसकेको संस्था वार्षिक साधारण सभाको तयारीमा जुटेको छ ।
२०५७ सालमा स्थापित संस्थामा हाल करिब २५ सय सदस्यले १० जना कर्मचारीमार्फत निरन्तर सेवा प्राप्त गरिरहेका छन् ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप