'महिला सशक्तिकरणमा वित्तीय सहकारीहरुको भूमिका प्रभावकारी'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'महिला सशक्तिकरणमा वित्तीय सहकारीहरुको भूमिका प्रभावकारी'

एशियाली ऋण महासंघकी प्रथम महिला प्रमुख कार्यकारी अधिकृत एलेनिता भी. सान रोके (लेनी) ले वित्तीय सहकारीहरुले महिला सशक्तिकरणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ। यद्यपि, एशिया प्रशान्त क्षेत्रमा सञ्चालक समिति तथा व्यवस्थापनको उच्च तहमा भने महिला सहभागिता न्यून भएको बताउनुभएको छ। त्यसका लागि आरक्षण नभई महिलाहरु आफैले पनि नेतृत्वदायी क्षमता विकास गर्नुपर्ने धारणा राख्नुभएको छ। लेनीसंग जुम एप्लिकेशन मार्फत गरिएको विस्तृत भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ।

 

 

 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

९ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

१० घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

११ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

११ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप