नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगञ्ज । नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको कार्यक्षेत्र भित्र संघको गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध बचत तथा ऋण सहकारी संस्थाको उच्च व्यवस्थापन र गुणस्तर सुनिश्चितता कार्यदल संयोजकको क्षमता अभिवृद्धिका लागि एक दिवसीय अभौतिक तालिम कार्यक्रम सम्पन्न भएको छ । हिजो बिहान ११ बजेदेखि ५ बजे सम्म सञ्चालित कार्यक्रममा गुणस्तर सुनिश्चितता कार्यक्रममा आबद्ध करिब ३० साकोसका व्यवस्थापक र कार्यदल संयोजक गरी ६० जनाको सहभागिता थियो ।  
कार्यक्रम मुख्यतः वित्तीय सहकारीको ऋण लगानी पोर्टफोलियो व्यवस्थापनमा केन्द्रित थियो । साकोसहरुले न्यूनतम ५ बर्ष अघिदेखिको विभिन्न ऋण लगानीका शिर्षकहरु (प्रकार) मा गरेको लगानी र उक्त लगानीबाट प्राप्त प्रतिफलदरको आधारमा हरेक ऋण शिर्षकको भार, औषत प्रतिफल दर, सम्बन्धित ऋण शीर्षकमा कायम जोखिम, समग्र ऋण लगानी पोर्टफोलियोको औषत प्रतिफल दर, पोर्टफोलियोमा कायम रहेको जोखिम गणना विधि र आगामी दिनमा विभिन्न ऋण शिर्षकहरुमा लगानी गर्दा ऋण लगानी पोर्टफोलियोमा जोखिम कम गरी कसरी अधिकतम प्रतिफल सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया तथा अभ्यासहरु गरिएको थियो । 
औपचारिक समापन कार्यक्रममा संघका महासचिब दामोदर अधिकारीले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै ऋण लगानी पोर्टफोलियो व्यस्थापन तालिम प्राविधिक विषय भएकाले यसको अभ्यास साकोसको वित्तीय क्षमता अभिवृद्धिका लागि अपरिहार्य रहेको बताउनु भयो । नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशीले उद्घाटन गर्नु भएको कार्यक्रमको सहजिकरण संघका वरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप