सुदूरपश्चिम प्रदेशस्तरीय ''महामारीमा साधारण सभा सञ्चलन'' सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिम प्रदेशस्तरीय ''महामारीमा साधारण सभा सञ्चलन'' सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न 

कञ्चनपुर । नेफ्स्कून फिल्ड कार्यालय कञ्चनपुरको आयोजनामा महामारीमा साधारण सभा सञ्चालन सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, सञ्चालक माधवप्रसाद जोशी, नेफ्स्कून फिल्ड कार्यालय कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य भवानी चन्द, दमन बहादुर सिंह, भुपेन्द्र थापा, सुरत बोगटी, जगदिश भट्ट र फिल्ड कार्यालय डडेल्धुराका फिल्ड व्यवस्थापन उपसमिति सदस्य मिना फुलारा, तेज बहादुर ऐरी, कैलाश कलौनिया, गंगाराम फुलारा लगायतको उपस्थिति थियो । 

कार्यक्रममा नेफ्स्कूनका महासचिव अधिकारीले शुभकामना सहित मार्गनिर्देशनात्मक मन्तव्य राख्नुभएको थियो भने सञ्चालक जोशीले शुभकामना मन्तब्य राख्नु भएको थियो । मन्तब्यका क्रममा अहिलेको कोभिड १९ जस्तो महामारीले सहकारीहरुकलाई सधारणसभा सञ्चालनमा  निम्त्याएको समस्यालाई मध्यनजर गदै कार्यक्रम अयोजना गरिएकोले सम्पुर्ण सुदूरपश्चिममा रहेका साकोसहरुका लागि कार्यक्रम महत्वपुर्ण हुने दाबी महासचिवले गर्नुभयो ।  
बिहान ११ बजे देखि  १ बजे सम्म सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमका बिभिन्न सहकारी संघ संस्थाका ५८ जनाको सहभागिता थियो । नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत दिपक ढुङ्गानाले सहजिकरणका साथै जिज्ञासाहरुको सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन तथा समग्र ब्यवस्थापन नेफ्स्कून कञ्चनपुर फिल्ड कार्यालय ईन्चार्ज बिष्णु जोशीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप