बाराही साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच सदस्य बीमा सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बाराही साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच सदस्य बीमा सम्झौता

भक्तपुर । भक्तपुर नगरपालिका–४ भुलाँचास्थित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. र सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी बीच साकोसका सदस्यहरुको बीमा सम्झौता भएको छ । सम्झौतासँगै अब बाराही साकोसका सदस्यहरु आफु र आफ्नो परिवारको जीवन सुरक्षाका लागि सदस्य बीमा कार्यक्रममा सहभागी हुन सक्नेछन् । 
यस सम्बन्धमा आज सम्पन्न सम्झौता कार्यक्रममा  बाराही साकोसका प्रमुख कार्यकारी अधिकृत शिवजी हाकुदुवाल र सिटिजन ईन्स्योरेन्सका तर्फबाट कर्पोरेट सेल्स प्रमुख रिता पाठकले हस्ताक्षर गनुभएको थियो । कार्यक्रममा साकोसका पूर्व अध्यक्ष राधेश्याम सुवाल, लघुवित्तविद् एवम् बीमा परामर्शदाता शिव अधिकारीका साथै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सदस्यहरुको जीवन रक्षा र राहत प्रदान गर्ने उद्देश्यले सिटिजन लाईफ ईन्स्योरेन्स सँग बीमा सम्झौता गरेको संस्थाले जनाएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप