अजम्बरी साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच सदस्य बीमा सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अजम्बरी साकोस र सिटिजन लाईफ ईन्स्योरेन्स बीच सदस्य बीमा सम्झौता

काठमाडौं । कामनमा–६, बौद्ध मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि. र सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी बीच साकोसका सदस्यहरुको बीमा सम्झौता भएको छ । अब अजम्बरी साकोसका सदस्यहरुले आफु र आफ्नो परिवारको जीवन सुरक्षाका लागि सदस्य बीमा कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

यस सम्बन्धमा आज सम्पन्न सम्झौता कार्यक्रममा अजम्बरी साकोसका प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवार, व्यवसाय अधिकृत निरज थापा मगर र ईन्स्योरेन्सका तर्फबाट बीमा परामर्शदाता शिवअधिकारी र क्षेत्रीय शाखा प्रबन्धक मुरारी भण्डारी उपस्थित हुनुहुन्थ्यो । साकोसका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गान्वा सुनुवार र सिटिजन लाईफ ईन्स्योरेन्सकातर्फबाट क्षेत्रिय शाखा प्रबन्धक मुरारी भण्डारी ले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । साकोसका प्रमुख कार्यकारी अधिकृत गान्वा सुुनुवारले सदस्यहरुको जीवन रक्षा र राहत प्रदान गर्ने उद्देश्यले सिटिजन लाईफ ईन्स्योरेन्स सँग बीमा सम्झौता गरेको बताउनु भयो । बीमा कार्यक्रममा सहभागी हुने सदस्यले रु.२ लाख ३० हजार सम्म बीमा बापत रकमप्राप्त गर्न सक्ने छन् । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप