बीसीपी कार्यशालाका सहभागीहरुको प्रमाणीकरण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बीसीपी कार्यशालाका सहभागीहरुको प्रमाणीकरण सम्पन्न 

काठमाडौं । नेफ्स्कूनले महामारीमा संस्था सञ्चालनका लागि अत्यवाश्यक व्यवसाय निरन्तरता योजना (बीसीपी) कार्यशाला गोष्ठीमा सहभागी ५ जिल्लाका साकोस प्रतिनधिहरुको प्रमाणीकरण कार्यक्रम आज सम्पन्न गरेको छ । गत भदौं २३ गतेदेखि २५ गतेसम्म सञ्चालित भर्चुअल बीसीपी कार्यशाला गोष्ठीका सहभागी काठमाडौं उपत्यकाका ३ जिल्लासहित काभ्रे र मकवानपुर अन्तर्गत नेफ्स्कूनको गुणस्तर सुनिश्चिता प्रमाणीकरण राष्ट्रिय कार्यक्रम प्रोबेशनमा आबद्ध साकोसका प्रतिनिधिहरुको प्रमाणीकरण कार्यक्रम आज भर्चुचल रुपमै गरिएको हो । 

गोष्ठीमा सहभागीहरुले आ–आफ्नो संस्थाको व्यवसाय निरन्तरता योजना निर्माण सम्पन्न गरेपछि प्रमाणीकृत गरिएको हो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । त्यसैका आधारमा सहभागीहरुले संस्थाको बीसीपी निर्माण गर्नुभएको थियो । 

आज आयोजित प्रमाणीकरण कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बीसीपी बनाउँदा सदस्य, कर्मचारी र संस्थागत विषयहरुमा सुक्ष्म विश्लेषण गरिने भएकोले जटिल भएपनि बनाउन अत्यावश्यक रहेको जानकारी गराउनुभएको थियो । बीसीपी तयार मात्र नभइ परिक्षण पनि आवश्यक भएको भन्दै उहाँले असहज परिस्थितिमा यसको कार्यान्वयन आवश्यक भएको बताउनुभयो ।  व्यक्त गर्दे बनाउन सफल हुनुभएका सम्पूर्ण साकोसका सहभागिहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । सहभागिहरुले बीसीपी निर्माणको अनुभवहरु सुनाउनुभएको थियो ।  

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले पनि बीसीपी बनाउन सफल साकोसहरुलाई बधाई तथा आभार व्यक्त गर्नु भएको थियो । व्यावसाय निरन्तरता योजना असमान्य अवस्थामा अत्यावश्यक रहेको प्रकाश पार्दै उहाँले सदस्यहरुलाई निरन्तर सेवा दिनु पर्नेमा जोड दिनु भएको थियो । बीसीपी निर्माण गर्दा दिर्घकालीन रुपमा सम्पूर्ण क्षेत्रलाई समेट्नुपर्ने बताउनु भएको थियो । कार्यक्रम सञ्चालन र प्रस्तुतिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नु भएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप