सहकारीका बजार प्रतिनिधिहरूको क्षमता विकास तालिम सञ्चालन        
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीका बजार प्रतिनिधिहरूको क्षमता विकास तालिम सञ्चालन        

 सुर्खेत । नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतको आयोजनमा सहकारीका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सुर्खेतको वीरेद्रनगरमा आज (मंसिर २६) बाट शुरु भएको छ । सुर्खेतका विभिन्न ९ वटा बचत तथा ऋण सहकारी संघ संस्थाका २६ जना बजार प्रतिनिधिहरु तालिममा सहभागी भएका छन् । तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत एवं नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख दिपक प्रसाद ढुंगाना र सुर्खेत फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको छ ।

फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर बी.सी. को अध्यक्षता र नेफ्स्कून उद्यमशिलता विकास उपसमिति सदस्य विर बहादुर रावतको प्रमुख उपस्थितिमा तालिम उद्घाटन सत्र शुरु भएको थियो । उद्घाटन सत्रमा जिल्ला बचत संघ सुर्खेतका अध्यक्ष एवं फिल्ड व्यवस्थापन उप समिति सदस्य पदम दाहाल, व्यवस्थापन उप समिति सदस्य ओम प्रकास सुवेदी उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अथिति विर वहादुर रावतले बजार प्रतिनिधि संस्थाको महत्वपूर्ण जिम्मेवारीमा र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ठ कार्य सम्पादन गर्न तालिम फलदाही हुने विचार व्यक्त गर्दै  नेफ्स्कूनले प्रदान गर्ने हरेक तालिममा सहभागी भई उच्च ज्ञान हासिल गर्न र सहकारी क्षेत्रको उत्कृष्ठ कर्मचारी बन्ने अवसर प्राप्त गर्न  सहभागीहरुलाई अनुरोध गर्नुभयो । 

सभा अध्यक्ष बी.सी.ले नेफ्स्कूनेले प्रत्यक्ष रुपमा नेपाल भरीका ३९४८ बचत तथा ऋण सहकारी संस्था र ६३ वटा जिल्ला सहकारी संघको क्षमता विकासमा काम गर्ने उद्देश्य अनुरुप यस्ता तालिमहरु आयोजना हुने स्मरण गराउनु भयो । उहाँले बजार प्रतिनिधिहरुले संस्थाबाट पाउने सेवा सुविधा आफुले गर्ने कार्य सम्पादनमा भर पर्ने भएकोले तालिम पश्चात असल बजार प्रतिनिधि मात्र नभई भविश्यको असल प्रबन्धक बन्ने उद्देश्य सहित सक्रिय सहभागिताका लागि अनुरोध गर्नु भयो । उद्घाटन शत्रमा स्वागत मन्तव्य फिल्ड व्यवस्थापन उप समिति सदस्य ओम प्रकास सुवेदीले गर्नु भएको थियो भने संञ्चालन फिल्ड इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । तालिम भोलि समापन हुनेछ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप