भिमकुल साकोसमा कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भिमकुल साकोसमा कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । गोरखा को भिमसेन थापा गाउँपालिका ७, बोर्लाङ्ग स्थित भिमकुल बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा साथै १०औं अधिबेशन ले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र नरेश श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको हो । 

उपाध्यक्षमा राम चन्द्र श्रेष्ठ, सचिवमा भूमि गोतामे, कोषाध्यक्ष घनश्याम श्रेष्ठ, सहसचिव शोभा गोतामे र सदस्यहरुमा राम ढकाल, डिल बहादुर आले, बुद्धि श्रेष्ठ, मन्जु पौड्याल लामिछाने, कुमारी बि.क., नवराज अधिकारी, मान कुमार श्रेष्ठ र झम्कनाथ सिंखडा निर्वाचित हुनुभएको हो । त्यसैगरी नरेश श्रेष्ठको संयोजकत्वमा सदस्य द्वय रञ्जित श्रेष्ठ र होमनाथ सिंखडाको टीम लेखा सुपरिवेक्षण समितिमा चयन भएको छ । 

हिजो सम्पन्न साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

कुल २ हजार ८ सय ८६ सदस्यहरु रहेको साकोसको कुल वासलात २४ करोड २२ लाख छ । यस बर्ष साकोसले ६७ लाख ५५ हजार मुनाफा आर्जन गरेको छ । लगातार दुइपटक सम्म नेपाल गुणस्तर प्रमाणीकरण कार्यक्रम–प्रोवेशन ब्राण्ड प्राप्त साकोसले यसै बर्षदेखि एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम  एक्सेसमा पनि सहभागिता जनाएको छ भने प्रदेश स्तरीय (गण्डकी प्रदेश) उत्कृष्ट साकोस विधामा यस बर्ष नेफ्स्कूनबाट पुरस्कृत समेत भएको थियो । 

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई नेफ्स्कून एवम् साकोस आवाज परिवार हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप