नेफ्स्कून फिल्ड व्यवस्थापन उप–समिति नेपालगंजको बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून फिल्ड व्यवस्थापन उप–समिति नेपालगंजको बैठक सम्पन्न

नेपालगंज, बाँके । नेफ्स्कून नेपालगंज फिल्ड व्यवस्थापन उप समितिको बैठक पुस ८ गते बुधबार नेपालगंजमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता संघका महासचिव तथा फिल्ड व्यवस्थापन उप समिति नेपालगंजका संयोजक दामोदर अधिकारीले गर्नुभएको थियो । बैठकमा उप समितिका सदस्यहरु लगायत सहकारीकर्मीहरुको समेत उपस्थिति थियो ।

बैठकमा फिल्ड कार्यालय नेपालगंजको अवस्था, अहिलेसम्मको कार्यप्रगति समीक्षा, आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरु तथा समसामयिक विषयहरुमा छलफल भएको थियो । संघको फिल्ड कार्यालय नेपालगंजको अवस्था, चालु आर्थिक वर्षको लक्ष्य, हाल सम्मको उपलब्धि तथा कार्य योजनाका सम्बन्धमा फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीले प्रस्तुति गर्नुभएको थियो । संघले सञ्चालन गर्ने विविध क्रियाकलापमा समेत छलफल गर्दै ब्यवस्थापन उप समितिलाई जिम्मेवारी समेत तोक्ने निर्णय सहित बैठक सम्पन्न भएको थियो ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप